रुसले विकास गरेको कोरोनाविरुद्धको खोप ९१ प्रतिशत प्रभावकारी

मस्को । रुसले कोरोना भाइरसविरुद्ध विकसित गरेको खोप ९१ प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको जनाएको छ । खोप निर्माणमा संलग्न वैज्ञानिकहरूले खोपको अन्तिम परीक्षणका क्रममा उपलब्ध थप तथ्यांकलाई विश्लेषण गर्दा स्पुतनिक फाइभ खोप ९१ दशमलब ४ प्रतिशत प्रभावकारी देखिएको जनाएका हुन् । अन्तिम चरणमा २२ हजार ७ सय १४ जनामा गरिएको परीक्षणपछि बैज्ञानिकले पछिल्लो तथ्यांक सार्वजनिक गरेका … Continue reading रुसले विकास गरेको कोरोनाविरुद्धको खोप ९१ प्रतिशत प्रभावकारी